सन्धिखर्क नगरपालिका : भोलि शोक विदा

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले श्रावण १८ गते (भोलि) शोक विदा दिएको छ ।

नगरपालिका कार्यपालिका सदस्य सरस्वती देवी रानाभाटको बुधबार (आज) निधन भएपछि भोलि बिहीबार एक दिनका लागि नगरपालिकाले शोक विदा दिने निर्णय गरेको हो।

नगरपालिकाले एक सूचना जारी गर्दै विदाको दिन नगरभित्रका वडा कार्यालय, शिक्षण संस्था, तथा स्वास्थ्य संस्थाहरुका अत्यावश्यक बाहेका कामहरु बन्द हुने जानकारी दिएको हो ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?