spot_img
spot_img
spot_img

शितगंगा नगरपालिका : कुल बजेटको ८६.८८ प्रतिशत खर्च

Workplace

अर्घाखाँची । शितगङ्गा नगरपालिकाको आर्थिक बर्ष २०७८/२०७९ को आर्थिक कारोबार समाप्त भएको छ ।

समग्रमा कुल आम्दानीको ९१.६७% र कुल बजेटको ८६.८८% बजेट खर्च भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनालले बताए । जस अन्तर्गत पुँजीगत खर्च ८२.१७% र चालु खर्च ८९.२०% रहेको छ ।

Workplace Workplace
Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

spot_img

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?