Ujyaalo Live

नवराज घिमिरेको तुलशा आरति भजन सार्वजनिक

पाणिनी गाउँ पालिका वडा न. ४ पटौटीमा जन्मिएका नवराज घिमिरेको तुलशा आरति भजन सार्वजनिक भएको छ ।

पिताम्बर घिमिरे, शिवलाल गैरे र सपना गाहा मगरको आवाज रहेको भजनको लय शब्द सिर्जना नवराज घिमिरेले गरेका छन ।

उक्त भजनको अभिनयमा अहिलेकी चर्चित मोडेल करिश्मा ढकाल रहेको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?