पाणिनी गाउँ पालिका वडा न. ४ पटौटीमा जन्मिएका नवराज घिमिरेको तुलशा आरति भजन सार्वजनिक भएको छ ।
पिताम्बर घिमिरे, शिवलाल गैरे र सपना गाहा मगरको आवाज रहेको भजनको लय शब्द सिर्जना नवराज घिमिरेले गरेका छन ।
उक्त भजनको अभिनयमा अहिलेकी चर्चित मोडेल करिश्मा ढकाल रहेको देख्न सकिन्छ ।