spot_img
spot_img
spot_img

सङ्घिय खानेपानी तथा ढल ब्यबस्थापन आयोजना अर्घाखाँचीकाे ७८ प्रतिसत बित्तिय प्रगति

Workplace

अर्घाखाँची । सङ्घिय खानेपानी तथा ढल ब्यबस्थापन आयोजना अर्घाखाँचीले आर्थिक वर्ष २०७८/७९ मा ७८ प्रतिसत बित्तिय प्रगति कायम गर्न सफल भएको छ ।

Workplace Workplace

आर्थिक बर्ष २०७८/०७९ मा बिगतका बर्षहरुमा भन्दा उत्कृष्ट प्रगति हासिल गर्न सफल भएको हो । अर्घाखाँची जिल्लामा आयोजनाको मुख्य कार्यलय भएपनि अर्घाखाँची गुल्मी पाल्पा गरि ३ जिल्ला कार्यक्षेत्र पर्ने आयोजनाका सिनियर डिभिजन ईन्जिनियर किरण आचार्य ले जानकारी दिए । कार्यलय प्रमुखमा सिनियर डिभिजन ईन्जिनियर किरण आचार्य अर्घाखाँचीमा हाजिर भए सगै कामले दुर्त गति लिएको हो दरवन्दि अनुसारका कर्मचारीहरु कार्यलयमा नभएको अबस्थामा थोरै जनसक्ति ले ७८ प्रतिसत काम आर्थिक वर्ष २०७८/७९ मा देखाउनु ठुलो उपलब्धि मानिन्छ कर्मचारीहरु दिन रात नभनि खटेर काम गरेपछि प्रगति राम्रो देखिएको हो ।

धेरै जिल्लामा फिल्ड हेर्नू पर्छ म दैनिक फिल्डमा पुगेर गुणस्तरीय काम गराउनका लागि खट्ने गरेको छु अर्को बर्ष १०० प्रतिसत प्रगति देखाउने गरि काम गर्ने लक्ष्य लिएको छु कार्यलय प्रमुख किरण आचार्य क‍ो भनाइ छ । बिगतका बर्षमा लगाईएका बहुवर्षिय ठेक्काहरु पनि यो बर्ष आम्सिक रुपमा सन्तोषजनक प्रगति तर्फ अगाडि बढेका छन् ।

बहुबर्षिय योजनाको काम पनि दुर्त गतिमा अगाडि बढिरहेका छन । कार्यलय प्रमुखले राम्रोसँग काम गर्न सहजिकरण गर्ने गरेको कारण धेरै काम गर्न सजिलो भएको खाचि निर्माण सेवाका सन्चालक बरिस्ठ निर्माण ब्यबसायि गौतम भुसालले दाबि गरे । अर्घाखाँचीमा भन्दा धेरै ठुला योजनाहरु गुल्मि जिल्लामा छन भने अर्घाखाँची जिल्लामा पनि ठुला योजनाहरुको काम अगाडि बढने तैयारीमा छन कार्यलयमा डिभिजन ईन्जिनियर सहित ४ जना ईन्जिनियरको दरबन्दी भएपनि १ ईन्जिनियर १ कार्यलय प्रमुख कार्यरत छन ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (100%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

spot_img

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?