spot_img
spot_img
spot_img

उपसभामुख भुसाललाई कांग्रेस अर्घाखाँचीको बधाई

Workplace

अर्घाखाँची । प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित भएकोमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य पुस्पा भुसाललाई काग्रेस अर्घाखाँचीले बधाई तथा सुभकामना व्यक्त गरेको छ । नेपाली काँग्रेस अर्घाखाँची जिल्ला प्रचार बिभाग प्रमुख सुर्य प्रसाद भुसालद्वारा हस्ताक्षरित बिज्ञप्तीमा भुसाललाइ शुभकामना ब्यक्त गरिएको छ ।

बधाई तथा सुभकामना ज्ञापन गर्दै पत्रमा भनिएको छ “उपसभामुख जस्तो गरिमामय पदमा भएको बिजयले सिङ्गो अर्घाखाँची र काग्रेसजनमा खुशी छाएको छ । पार्टी केन्द्रिय सदस्य समेत रहनु भएका पुस्पा भुसाल करिब ५ दशक लामो राजनीति यात्राबाट यहाँ सम्म पुग्न सफल हुनुभएको हो । अर्घाखाँची जिल्लामा जन्मिई दोस्रो पटक प्रतिनिधि सभा सदस्य हुनु भएको भुसालको पारिबारिक राजनीति पृष्ठभुमि समेत लामो छ । समाजसास्त्रमा र कानुन बिसय अध्ययन गर्नु भएकी भुसाल कुशल महिला नेतृको रुपमा पहिचान बनाउनु भएको छ ।”

Workplace Workplace
Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

spot_img

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?