Ujyaalo Live

सुन चाँदीको भाउ आज सामान्य घट्यो

सुन चाँदीको भाउ आज सामान्य घटेको छ । सुन आज तोलामा २ सय रुपैयाँ र चाँदी आज ५ रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९३ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

यस्तै, चाँदी आज तोलामा १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?