भारतले वेस्ट इन्डिजलाई हरायोभारतले वेस्ट इन्डिजलाई हरायो

एजेन्सी । भारतीय क्रिकेट टोलीले वेस्ट इन्डिजविरुद्ध तीन खेलको वानडे सिरिजअन्तर्गत पहिलो खेल ३ रनले जितेको छ ।
कप्तान शिखर धवन, शुभमन गिल र श्रेयस अय्यरको अर्धशतकको सहयोगमा भारतले ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय ८ रन बनाएको थियो ।

जवाफमा वेस्टइन्डिजले ५० ओभर खेले पनि ६ विकेट गुमाएर ३ सय ५ रन मात्रै बनाउन सक्यो । वेस्ट इन्डिजका लागि सबैभन्दा बढी काइल मेयर्सले ७५ रन योगदान दिए । त्यस्तै, बे्रन्डन किंगले ५४ रन बनाएका थिए । भारतको तर्पmबाट मोहम्मद सिराज, शार्दुल ठाकुर र युजवेन्द्र चहलले २-२ विकेट लिएका थिए ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?