Ujyaalo Live

एकै परिवारका चार जनाको हत्या

काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जनाको हत्या भएको छ ।

घटनाको विवरण आउन बाँकी रहेको काठमाडौंका प्रहरी प्रमुख भरतबहादुर बोहोराले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (40%)
  • दुःखी (60%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?