spot_img
spot_img

आजको मौसम : देशका अधिकांश स्थानमा वर्षा

काठमाडौं । शनिवार देशका अधिकांश स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ।

Workplace Workplace
Workplace

जल तथा मौसम विज्ञान विभागले बागमती, गण्डकी र लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा बेलुकीसम्म नै भारी वर्षा हुने जनाएको छ।

Workplace

देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

बिहान बागमती र प्रदेश १ का केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?