spot_img
spot_img

अर्घाखाँचीका सर्जक चौहानको “सुपा देउराली माई” सार्वजनिक (भिडियो सहित)

अर्घाखाँचीको मालारानीमा जन्मिएका अभिनव चौहान यतिबेला नेपाली गीत संगीतको क्षेत्रमा निकै सक्रिय नाम हो ।

Workplace Workplace
Workplace

उनका सिर्जनाहरु एकपछि अर्को बजारमा सार्वजनिक भइरहेका छन । “लालुमै वर पिपलको छाँया” ,“सारी लर्काउदै” लगायतका तिजका गित पश्चात् चौहानले फेरि अर्को कोसेली “सुपा देउराली माई” बजारमा सार्वजनिक गरेका छन ।

Workplace

अर्घाखाँची जिल्लालाइ विश्वभरी चिनाउन र पर्यटन प्रबर्द्धन गर्नको लागि यो गितले ठूलो सहयोग पुग्ने देखिन्छ।

चौहानको शब्द सिर्जनामा बनेको “सुपा देउराली माई” गितमा कृष्ण लामिछानेले संगित भरेका छन भने अभिनव चौहान र सन्ध्या आचार्यले स्वर भरेका छन् ।

उक्त गितको भिडिओ अर्घाखाँचीका विभिन्न स्थानमा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरुलाइ समावेश गरि तयारी पारिएको छ ।

गित नेपाली मनोरञ्जन मिडिया नामक युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

 

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (100%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?