spot_img
spot_img

सुनको भाउ तीन सय रुपैयाँले घट्यो

सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ भने चाँदीको भाउ ५ रुपैयाँले बढेको छ ।

Workplace Workplace
Workplace

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९२ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

Workplace

यो भाउ हिजोको भन्दा तीन सय रुपैयाँले सस्तो हो । आज चाँदी भने तोलामा ५ रुपैयाँले बढेर १ हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?