spot_img
spot_img

मधेशी र थारु समुदायका महिला जितिया पर्व मनाउँदै

काठमाडौं । मधेशी र थारू महिलाले आइतबार जितिया पर्व मनाउँदै छन्। बिहानै नुहाइधुवाइ गरी बेलको पात टिपेर दिनभर निराहर व्रत बसी व्रत गर्ने चलन छ।

Workplace Workplace
Workplace

आश्विन कृष्ण अष्टमीका दिन पानीसमेत नखाई भगवान् जीतमहान गोसाईँको पूजाआजा गरेर यो बस्ने परम्परा छ।

Workplace

मधेसी र थारु महिलाले जितिया पर्वलाई आफ्नो सन्तानको सुख, शान्ति र प्रगतिको कामनासहित मनाउने पर्व हो ।

यो पर्वको अवसरमा थारु समुदायमा झ्याम्टा नाच देखाउने चलन छ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?