spot_img
spot_img

बालेनको प्रश्न : खोलालाइ खोला नमान्नेले नेपाल देश भनेर कसरी प्रमाणित गर्नुहुन्छ ?

काठमाडौ महानगरका मेयर बालेन्द्र शाह बालेनले उच्च अदालतको आदेश बारे आपत्ति जनाएका छन् ।

Workplace Workplace
Workplace

सामाजिक संजाल फेसबुकमा स्टाटस राख्दै अदालतले टुकुचालाइ खोल भन्न सक्दैन भने नेपाललाइ कसरी नेपाल देअह भनेर प्रमाणित गर्नुहुन्छ भनेर प्रस्न गरेका छन ।

Workplace

उनी लेख्छन:

फेरि पनि नदिमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ , अदालतले टुकुचा( इछुमती ) नदिलाई खोला भन्न सक्दैन भने , नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नु हुन्छ ?

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?