back to top
६ बैशाख २०८१, बिहिबार
IPL 2024
IPL 2024
spot_img
६ बैशाख २०८१, बिहिबार
IPL 2024
spot_img

अर्घाखाँची : श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

Workplace

अर्घाखाँची । शितगंगा नगरपालिकामा आफ्नै श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

Workplace

शितगंगा नगरपालिका वडा नम्बर-३, सितलपाटीमा अन्दाजी ५४ वर्षिय पिताम्बर भुसालले आफ्नै श्रीमतीको ज्यान लिएका हुन्।

घरमा दुईजना बिच कलह हुँदा भुसालले मसाला पिस्न प्रयोग हुने लोहोराले हानेर आफ्नै श्रीमती ५१ वर्षिया मनकला भुुसालको हत्या गरि प्रहरी समक्ष पुगेका थिए । आवेगमा आएर श्रीमतीको हत्या गरेका र प्रहरीमा आएर आफैले आत्मसमर्पण गरेका प्रहरीले जनाएको छ । मृतक भुसालका २ छोरा र १ छोरी रहेका छन् ।

घटनाको थप अनुसन्धान भईरहेको छ ।

Workplace
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (50%)
  • अचम्मित (33%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (17%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?