आउदो मंसिर ४ गते हुने निर्वाचनका लागी गठबद्दधनकाे तर्फबाट अर्घाखाँचीमा प्रतिनिधिसभा र प्रदेशसभाको टुंगो लागेको छ।
पात्रका विषयमा अझै निर्णय भई नसकेपनि तहगत रुपमा उम्मेद्वारी टुंगिएको हो ।

गठबन्धनका तर्फबाट प्रतिनिधिसभामा नेपाली कांग्रेसले उम्मेद्वारी दिनेछ भने प्रदेशसभा ‘क’ मा नेकपा माओवादी केन्द्र तथा प्रदेशसभा ‘ख’ मा नेपाली कांग्रेसले उम्मेद्वारी दिने सहमती भएको छ।
