spot_img
spot_img

अर्घाखाँची: प्रदेशसभा ‘क’ माओवादी, ‘ख’ कांग्रेसको भागमा

आउदो मंसिर ४ गते हुने निर्वाचनका लागी गठबद्दधनकाे तर्फबाट अर्घाखाँचीमा प्रतिनिधिसभा र प्रदेशसभाको टुंगो लागेको छ।

पात्रका विषयमा अझै निर्णय भई नसकेपनि तहगत रुपमा उम्मेद्वारी टुंगिएको हो ।

Workplace

गठबन्धनका तर्फबाट प्रतिनिधिसभामा नेपाली कांग्रेसले उम्मेद्वारी दिनेछ भने प्रदेशसभा ‘क’ मा नेकपा माओवादी केन्द्र तथा प्रदेशसभा ‘ख’ मा नेपाली कांग्रेसले उम्मेद्वारी दिने सहमती भएको छ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?