spot_img
spot_img

सन्दीपलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गरिने

काठमाडौं । बलात्कारको आरोप लागेका सन्दीप लामिछानेलाई ७ दिन म्याद थप गरिएको छ ।

जिल्ला अदालत काठमाडौंले उनलाई अनुसन्धान गर्न ७ दिनको म्याद थप गरेको उनका वकिल सरोज घिमिरेले जानकारी दिए।

Workplace

लामिछानेलाई अब २७ गते पुन: अदालतमा पेस गरिनेछ। एक नाबालिकलाई होटलमा राखी बलात्कार गरेको आरोप लामिछानेमाथि लागेको छ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?