अर्घाखाँची । मङ्सिर ४ गते हुन गइरहेको निर्वाचनमा प्रतिनिधि सभा र प्रदेशसभा गरी ३ सांसद पदका लागि अर्घाखाँचीमा २९ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।
अर्घाखाँचीका एक प्रतिनिधि सभा र २ प्रदेशसभा निर्वाचन क्षेत्रबाट विभिन्न राजनीतिक दल र स्वतन्त्रतर्फ गरी २९ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।

प्रतिनिधिसभातर्फ १२ जना र प्रदेशसभा सदस्यतर्फ १७ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
कहाँ कसकाे उम्मेद्वारी ?
