spot_img
spot_img

अर्घाखाँची : ३ सांसदका लागि २९ उम्मेदवार

अर्घाखाँची । मङ्सिर ४ गते हुन गइरहेको निर्वाचनमा प्रतिनिधि सभा र प्रदेशसभा गरी ३ सांसद पदका लागि अर्घाखाँचीमा २९ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।

अर्घाखाँचीका एक प्रतिनिधि सभा र २ प्रदेशसभा निर्वाचन क्षेत्रबाट विभिन्न राजनीतिक दल र स्वतन्त्रतर्फ गरी २९ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।

Workplace

प्रतिनिधिसभातर्फ १२ जना र प्रदेशसभा सदस्यतर्फ १७ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

कहाँ कसकाे उम्मेद्वारी ?

 

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?