spot_img
spot_img

देशलाइ संकट पर्दा पार लगाउने कांग्रेस हाे, ढुक्कले मतदान गर्नुस् : कमल भुसाल

अर्घाखाँची । अर्घाखाँची जिल्लाका प्रदेश सभा सदस्य पदका उम्मेद्वार कमल भुसालले देश संकटमा परेकाे बेला संकटलाइ पार लगाउने पार्टि नेपाली कांग्रेस भएकाे बताएका छन् ।

उम्मेद्वार भुसालले एक कार्यक्रममा बाेल्दै यस्ताे बताएका हुन् । उनले भने “आजसम्म देशमा जति पनि संकट आएका छन् ति संकटकाे सामना गर्न नेपनली कांग्रेसले काध थापेकाे छ र समाधान गरेकाे छ ।”

Workplace

यस्तै भुसालले आफ्ना निर्वाचन एजेण्डा प्रस्तुत गर्दै ढुक्क भएर रूख चिह्नमा मतदान गर्न समेत अनुराेध गरेका छन् । भुसालले समग्र अर्घाखाँचीकाे बिकासकाे लागि आफ्नाे उम्मेद्वारी भएकाे भन्दै भुसालले अर्घाखाँचीका जनताकाे मर्म र भावना अनुरूप काम गर्न कहिले पछि नपरेकाे र नपर्ने बताए ।

सन्धिखर्क नगरपालिकाकाे मेयर हुदा जनता भन्दा माथि आफुलाइ कहिले नसाेची जनता कै काममा लागी निश्कलंक जिम्मेवारी पुरा गरेकाे स्मरणा गर्दै भुसालले अन्तिम पलसम्म पनि जनताकै काममा खट्ने बताए ।

भुसाल गठबन्धनका तर्फबाट अर्घाखाँची प्रदेश “ख” प्रदेशशभा सदस्य उम्मेद्वार हुन् ।  उनि जिल्लाका प्रभावशाली र निस्कलंकीत नेताकाे रूपमा चिनिन्छन् ।

 

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?