spot_img
spot_img

काठमाडौं- ५ का एमाले नेता श्रेष्ठ कांग्रेस प्रवेश

बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ का एमाले नेता प्रकाश श्रेष्ठ कांग्रेसमा प्रवेश गरेका छन्। श्रेष्ठलाई कांग्रेसका युवा नेता तथा काठमाडौं– ५ का उम्मेदवार प्रदीप पौडेलले पार्टी प्रवेश गराएका हुन्।

कांग्रेस प्रवेश गरेका श्रेष्ठले पौडेलजस्तो युवा नेता काठमाडौं– ५ ले पाएकाले उनलाई जिताउनकै लागि एमाले परित्याग गरेको प्रतिक्रिया दिए।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?