back to top
१६ चैत्र २०८०, शुक्रबार
IPL 2024
IPL 2024
spot_img
१६ चैत्र २०८०, शुक्रबार
IPL 2024
spot_img

भोट किन्नेले बिकास गर्दैन बिनास गर्छ : कमल भुसाल

Workplace

अर्घाखाँची । नेपाली कांग्रेसका नेता तथा गठबन्धनका तर्फबाट अर्घाखाँची प्रदेश ख का सझा उम्मेदवार कमल भुसालले पैसा दिएर भोट माग्नेले बिकास नगर्ने बताएका छन् ।

Workplace

भुसालाले आफ्ना प्रतिस्पर्धीहरुले भोट हाल्न पैसा बाड्ने र प्रलोभन देखाउने गरेको पाइएकोले जनता आफै सचेत हुनुपर्ने भन्दै उनिहरुले बिकास नभइ बिनास गर्ने बताए । ूभोट हाल्न पैसा बाढ्नु भनेको ब्यापारमा लगानी गर्नु जस्तै हो, लगानी गरेपछी दोहोरो प्रतिफल लिन खोज्छ । त्यस्ताले बिकास गर्दैनू भुसालले भने ।

एक हजार दिएर भोट किन्नेले भोलि तपाईं हाम्रै करको रकम भ्रष्टाचार गरेर ५ हजार बढी असुल गर्ने भन्दै भुसालले भोटको मोल गर्ने संग जनता सचेत हुनुपर्ने बताए ।

यस्तै पाणिनी गाउपालिकाको मैदान भर्तापुरमा मतदाता संग कुराकानी गर्दै भुसालले भर्तापुरलाइ कस्तो बनाउने भन्ने योजना भर्तापुरबासीसंग बसेर बनाएर नमुना बनाउने बताए । भुसालले आफुले जितेपछी पहिलो काम नै भर्तापुरको खानेपानीको समस्या समाधान गर्ने बताए ।

spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (67%)
  • दुःखी (33%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?