spot_img
spot_img

अर्घाखाँची : पाणिनीमा ४७.१३ प्रतिशत मत खस्यो

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा दिउँसो ३ः२६ बजेसम्म ४७.१३ प्रतिशत मत खसेको छ।

पाणिनीमा दिउसो ३ः२६ बजेसम्म १० हजार ९ सय ५२ मत खसेको छ ।

Workplace

कुल ३१ वटा मतदान केन्द्र रहेको पाणिनीमा कुल २३ हजार २३८ मतदाता रहेको छन् । यसपटक मतदान केन्द्रमा मतदाताको उत्साहजनक उपस्थिति देखिएको छैन ।

 

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?