spot_img
spot_img

अर्घाखाँची : चुनाव बिथाेल्ने प्रयास गरेकाे भन्दै नेकपा बहुमतका चार नेता,कार्यकर्ता पक्राउ

अर्घाखाँची । अर्घाखाँचीबाट नेकपा बहुमतका चार जना नेता, कार्यकर्ता पक्राउ परेका छन् ।

जिल्लाको सन्धिखर्क नगरपालिका-२ चुत्राबेंसी बजारबाट सन्धिखर्क नगरपालिका-२ बस्ने २४ वर्षीय पदम नेपाली, जिल्ला उपाध्यक्ष २२ वर्षीय राजेश नेपाली, मालारानी गाउँपालिका–८ बस्ने १९ वर्षीय कुमार नेपाली र सोही ठाउँका १९ वर्षीया लक्ष्मी खनाल पक्राउ परेका हुन् ।

Workplace

निर्वाचन विरोधी नारा लगाएको भन्दै जिल्ला इन्चार्ज पदम नेपालीसहितका कार्यकर्ताहरुलाई प्रहरीले आइतबार बिहान साढे ११ बजे पक्राउ गरेको हो ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?