अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा ५४.७० प्रतिशत मत खसेको छ।
बिहान ७ बजे देखि बेलुकी ५ बजे सम्म भएको मतदानमा १२ हजार ७ सय १२ मत खसेको हो ।
३१ वटा मतदान केन्द्र रहेको पाणिनीमा कुल २३ हजार २३८ मतदाता रहेको छन् । मतदान सकिएसंगै मतपेटिका मतगणना स्थलतर्फ ल्याउने काम भैरहेको छ ।
कहाँ कति खस्यो मत ?
पाणिनी – १, पणेना – १२२२
पाणिनी – २, पोखराथोक – १७४०
पाणिनी – ३, खिदिम – १७५३
पाणिनी – ४, पटौटी – १४९६
पाणिनी – ५, मैदान – २१०७
पाणिनी – ६, धातिवाङ – ९२६
पाणिनी – ७, अड्गुरी – १८०८
पाणिनी – ८, पाली – १६६०