अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा ५३.५७ प्रतिशत मत खसेको छ।
बिहान ७ बजे देखि बेलुकी ५ बजे सम्म भएको मतदानमा १७ हजार ३ सय ५० मत खसेको हो ।



शितगंगामा कुल ३२ हजार ३८४ मतदाता रहेको छन् । मतदान सकिएसंगै मतपेटिका मतगणना स्थलतर्फ ल्याउने काम भैरहेको छ ।
कहाँ कति खस्यो मत ?
वडा नम्बर १ – १०५७
वडा नम्बर २ – १७७२
वडा नम्बर ३ – १२३०
वडा नम्बर ४ – १७७७
वडा नम्बर ५ – १२५४
वडा नम्बर ६ – १२९४
वडा नम्बर ७ – १२४२
वडा नम्बर ८ – १०४५
वडा नम्बर ९ – १०५९
वडा नम्बर १० -८५५
वडा नम्बर ११ – ९८३
वडा नम्बर १२ – १५०५
वडा नम्बर १३- ९६६
वडा नम्बर १४- १४९४
