spot_img
spot_img

चुनाब अपडेट : शितगंगा नगरपालिकामा खस्यो ५३.५७ प्रतिशत मत

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा ५३.५७ प्रतिशत मत खसेको छ।

बिहान ७ बजे देखि बेलुकी ५ बजे सम्म भएको मतदानमा १७ हजार ३ सय ५० मत खसेको हो ।

Workplace

शितगंगामा कुल ३२ हजार ३८४ मतदाता रहेको छन् । मतदान सकिएसंगै मतपेटिका मतगणना स्थलतर्फ ल्याउने काम भैरहेको छ ।

कहाँ कति खस्यो मत ?

वडा नम्बर १ – १०५७
वडा नम्बर २ – १७७२
वडा नम्बर ३ – १२३०
वडा नम्बर ४ – १७७७
वडा नम्बर ५ – १२५४
वडा नम्बर ६ – १२९४
वडा नम्बर ७ – १२४२
वडा नम्बर ८ – १०४५
वडा नम्बर ९ – १०५९
वडा नम्बर १० -८५५
वडा नम्बर ११ – ९८३
वडा नम्बर १२ – १५०५
वडा नम्बर १३- ९६६
वडा नम्बर १४- १४९४

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (40%)
  • दुःखी (20%)
  • अचम्मित (20%)
  • हाँस्यास्पद (20%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?