spot_img
spot_img

अर्घाखाँची : एमालेका टोपबहादुर रायमाझीकाे अग्रता कायमै

अर्घाखाँची । अर्घाखाँचीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव टोपबहादुर रायमाझी २ हजार १ सय ४८ मतले अगाडी रहेका छन् ।

ताजा मतपरिणाम अनुसार कुल २८ हजार ७ सय ६७ मतगणना हुँदा रायमाझीको १४ हजार ४ सय ३३ मत र कांग्रेसकी पुष्पा भुसालको १२ हजार २ सय ८५ मत आएको छ।

Workplace

 

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?