अर्घाखाँची । अर्घाखाँचीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव टोपबहादुर रायमाझी २ हजार १ सय ४८ मतले अगाडी रहेका छन् ।
ताजा मतपरिणाम अनुसार कुल २८ हजार ७ सय ६७ मतगणना हुँदा रायमाझीको १४ हजार ४ सय ३३ मत र कांग्रेसकी पुष्पा भुसालको १२ हजार २ सय ८५ मत आएको छ।

