कम्प्यूटर एसोसियसन नेपाल (क्यान) अर्घाखाँचीको अध्यक्षमा विनोद गैरे

अर्घाखाँची । कम्प्यूटर एसोसियसन नेपाल (क्यान महासंघ) FEDERATION OF COMPUTER ASSOCIATION OF NEPAL (CAN) अर्घाखाँचीको दोस्रो बार्षिक साधारण सभा सन्धिखर्कमा सम्पन्न भएको छ ।

दोस्रो बार्षिक साधारण सभा कम्प्यूटर एसोसियसन नेपाल (क्यान महासंघ) अर्घाखाँचीका अध्यक्ष दिपक नेपालीको अध्यक्षता र सचिव प्रकास भुसालको संचालनमा सम्पन्न भएको हो ।

सधारण सभाले विनोद गैरेको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ भने ५ सदस्यीय सल्लाहाकार समिति समेत गठन गरेको छ ।

नव गठित समितिको उपाध्यक्षमा गणपति भुसाल, सचिव प्रकाश भुसाल, सह–सचिव दिपक अधिकारी, कोषाध्यक्ष ऋषिकेष भट्टराई, सदस्यहरुमा विष्णु प्रसाद भुसाल, मिना पराजुली र सावित्रा भुसाल रहेका छन् । साधारण सभाले दिपक नेपाली, भानु पराजुली र कृष्ण बहादुर सुनार सल्लाहाकार समितिमा चयन गरेको छ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?