spot_img
spot_img

हरेक राष्ट्रघात विरुद्ध जनता राताे कप्पन बाधेर सडकमा आउछन् : नेता खड्का

अर्घाखाँची । नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) कपिलवस्तुले दार्चुला जिल्लाको खलंगा र भारतको धार्चुला जोड्ने झोलुंगे पुल नजिक नेपाली भूमि पर्ने बगर मिचेर भारतद्वारा प्रस्तावित तटबन्धका लागि भारतले एकपक्षीय ढङ्गले हेपाहा प्रवृत्तिको विरुद्ध कपिलवस्तु जिल्लामा टायर बालेर बिरोध प्रदशन गरेको छ ।


बिराेधसभालाई सम्वाेधन गर्दै सगठनका लुम्बिनी प्रदेश ईन्चाजं नविन खड्का बारूदले देशमा भएका हरेक किसिमका राष्ट्रघात र जनघातका काममा नेपाली जनता राताे कप्पन बाधेर सडकमा आउने बताए । उनले नेपाली भुमिमा बसेर नेपाली जनताले तिरेकाे करबाट पालिएका राजनीतिक दलका नेताले भारतीय दलालहरू नेपाली जनताको सार्बंभाैम जमिन भारतलाई सुम्पिन न्यायसंगत नभएको बताउदै देशमा भएका हरेक राष्ट्रघात र जनघातका विरूद्दमा नेपाली जनताले सडकका चाेकमा मात्र नभएर भारतिय दुतावास देशमा रहेका मुख्य एजेन्ड बस्ने ठाउमा आगाे बालेर जनताले सघर्ष गर्ने बताए ।

Workplace


नेपाली जनता अहिले कसैकाे दवाब नसहने बताउदै हरेक नेपाली जनता राष्ट्रघातका बिरूद सडकमा कप्पन बाधेर आउने उनको भनाइ छ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?