अर्घाखाँची । नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) कपिलवस्तुले दार्चुला जिल्लाको खलंगा र भारतको धार्चुला जोड्ने झोलुंगे पुल नजिक नेपाली भूमि पर्ने बगर मिचेर भारतद्वारा प्रस्तावित तटबन्धका लागि भारतले एकपक्षीय ढङ्गले हेपाहा प्रवृत्तिको विरुद्ध कपिलवस्तु जिल्लामा टायर बालेर बिरोध प्रदशन गरेको छ ।
बिराेधसभालाई सम्वाेधन गर्दै सगठनका लुम्बिनी प्रदेश ईन्चाजं नविन खड्का बारूदले देशमा भएका हरेक किसिमका राष्ट्रघात र जनघातका काममा नेपाली जनता राताे कप्पन बाधेर सडकमा आउने बताए । उनले नेपाली भुमिमा बसेर नेपाली जनताले तिरेकाे करबाट पालिएका राजनीतिक दलका नेताले भारतीय दलालहरू नेपाली जनताको सार्बंभाैम जमिन भारतलाई सुम्पिन न्यायसंगत नभएको बताउदै देशमा भएका हरेक राष्ट्रघात र जनघातका विरूद्दमा नेपाली जनताले सडकका चाेकमा मात्र नभएर भारतिय दुतावास देशमा रहेका मुख्य एजेन्ड बस्ने ठाउमा आगाे बालेर जनताले सघर्ष गर्ने बताए ।

नेपाली जनता अहिले कसैकाे दवाब नसहने बताउदै हरेक नेपाली जनता राष्ट्रघातका बिरूद सडकमा कप्पन बाधेर आउने उनको भनाइ छ ।
