spot_img
spot_img

मोटरसाइकल दुर्घटना परी एक जनाको मृत्यु

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर– २ वीपी मार्गको बालिमखोला पुलबाट मोटरसाइकलसँगै खसेका घोराही–३ बर्गदवाका यादव चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Workplace

३२ वर्षका चौधरी गएराति मोटरसाइकलसहित पुलबाट खसेका भए पनि तर आज बिहान मात्रै स्थानीयले देखेर  घटनाबारे खबर गरेका प्रहरीले जनाएको छ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?