spot_img
spot_img

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान, अर्घाखाँचीको साधारणसभा भोलि हुने

अर्घाखाँची । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल जिल्ला समिति अर्घाखाँचीको छैटौं साधारणसभा तथा जिल्ला अधिवेशन भोलि अर्थात् मंसिर २६ गते हुने भएको छ ।

प्रतिस्ठानका जिल्ला अध्यक्ष राजेन्द्र जि.सि.का अनुसार अधिवेशन मंसिर २६ गते साथी होटल प्रालिमा गरिने भएको हो ।

Workplace

अधिवेशनमा सम्पूर्ण कला संस्कृति प्रेमिहरुलाई उपस्थितको लागि अनुरोध गरिएको छ। कार्यक्रम ११ बजेबाट सुरु हुने छ ।

कार्यक्रममा प्रतिष्ठान लुम्बिनी प्रदेश अध्यक्ष डिल्ली नारायण पाण्डे ,केन्द्रिय सदस्य दिपक गरौजा,प्रदेश सदस्य सहयोगी बि. सि. को समेत आतिथ्यता रहने छ ।

अधिबेशनले नयाँ कार्य समितिको समेत चयन गर्ने सचिव सागर परियारले बताए । अधिबेशनको सम्पुर्ण तैयारी पुरा भएको आयोजकले जनाएको छ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (100%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?