spot_img
spot_img

आजदेखि हट्दै निर्वाचन आचारसंहिता

काठमाडौं । निर्वाचन आचारसंहिता सोमबारदेखि हट्दैछ ।

निर्वाचन आयोगले आइतबार विज्ञप्ति जारी गरी सोमबारदेखि निर्वाचन आचारसंहिता लागू नरहने जानकारी दिएको हो ।प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि आयोगले गत असोज १२ गतेदेखि लगाएको आचारसंहिता सोमबारदेखि नरहने भएको हो।

Workplace

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ​नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायमा यसबारे जानकारी गराएको बताए ।

 

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?