spot_img
spot_img

पोर्चुगलमा तमू संस्कार सहितको संस्कृतिक कार्यक्रम हुदै

आउँदै गरेको राष्ट्रिय पर्व तमू ल्होसार २०७९ को पावन अवसरमा “ प्ये म्हस्याँ छ्याँ म्हमु , छ्याँ म्हस्याँ ल्हु म्हमु , ल्हु म्हस्याँ म्हि म्हमु, अर्थात शास्त्र हराए संस्कार हराउछ , संस्कार हराए संस्कृति हराउछ, संस्कृति हराए मानव अस्तित्व नै हराउँछ।भन्ने मुल नाराका साथ हाम्रो गौरवमय संस्था तमू समाज पोर्चुगलले यहीँ आउँदो मिति 1 जनावरी 2023 आइतबार 10 बजे देखि बेलुका 10 बजे सम्म तमू संस्कार, संस्कृति र परम्परा झल्किने बृहत सांस्कृतिक कार्यक्रमको साथमा (दिबा तथा रात्री भोज ), शुभकामना आदानप्रदान साथै नेपालबाट आउनु भएको चर्चित आईटम डान्सर मात्रै नभई पोर्चुगलमा रहनु भएका चर्चित नेपाली कलाकारहरुको बेजोड प्रस्तुति, डिजे दोहोरी आईटम डान्स धमका सहित तो_ल्हो ( बाघ वर्ग ) लाई बिदाई गर्दै हि_ल्हो ( बिरालो वर्ग ) लाई स्वागत गरि “राष्ट्रिय पर्व तमू हि_ल्हो ल्होसार स्योकै तथा सांस्कृतिक कार्यक्रम 2023 ” भव्यताका साथ मनाउन गई रहेको हुँदा उक्त कार्यक्रममा यहाँ हरुको गरिमामय उपस्थितिको लागि पोर्चुगलमा कार्यरत सम्पूर्ण तमू तथा गैर तमू दाजु-भाई तथा दिदी-बहिनी म्हिथेब म्हिथेब्स्योहरुमा तमू समाज पोर्चुगल परिवार हार्दिक निमन्त्रणा गर्दछौं।

आयोजक
तमू समाज पोर्चुगल
मिति : 1 जनावरि 2023
समय : 10 बजे देखि बेलुका 10 बजे सम्म
टिकट शुल्क:20 युरो
सान्तोतोनिया,टोरेस भेद्रास लगाएत विभिन्न ठाउँ बाट बस सेवा निसुल्क उपलब्ध छ।
स्थान : Av.columba Bordalo Pinheiro 70A-70D 1070-064 Lisboa
थप जानकारी: (उपाध्यक्ष राज गुरुङ जय शम्भु 92138187)
(सचिब गनि गुरुङ920388593) (बरिस्ठ उपाध्यक्ष मिलन गुरुङ 920121613)

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (71%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (14%)
  • आक्रोशित (14%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?