back to top
६ बैशाख २०८१, बिहिबार
IPL 2024
IPL 2024
spot_img
६ बैशाख २०८१, बिहिबार
IPL 2024
spot_img

नेपाल पत्रकार महासंघ, अर्घाखाँचीको साधारणसभा पौष १ गते हुँदै

Workplace

अर्घाखाँची । नेपाल पत्रकार महासंघ अर्घाखाँचीको १५ औं साधारणसभा आगामी पौष १ गते हुने भएको छ ।

Workplace

बुधबार बसेको नेपाल पत्रकार महासंघ जिल्ला कार्य समिति अर्घाखाँचीको बैठकले १५ औँ साधारणसभा पौष १ गते गर्ने निर्णय गरेको पत्रकार महासंघ अर्घाखाँचीका कोषाध्यक्ष रुद्रमणी भुसालले जानकारी दिए ।

भुसालका अनुसार साधारणसभा जिल्ला वन कार्यालय अर्घाखाँचीकाे सभाहलमा बिहान ११ बजेबाट सुरू गर्ने गरी निर्णय भएकाे छ ।

Workplace
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?