spot_img
spot_img

नेपाल पत्रकार महासंघ, अर्घाखाँचीको साधारणसभा पौष १ गते हुँदै

अर्घाखाँची । नेपाल पत्रकार महासंघ अर्घाखाँचीको १५ औं साधारणसभा आगामी पौष १ गते हुने भएको छ ।

बुधबार बसेको नेपाल पत्रकार महासंघ जिल्ला कार्य समिति अर्घाखाँचीको बैठकले १५ औँ साधारणसभा पौष १ गते गर्ने निर्णय गरेको पत्रकार महासंघ अर्घाखाँचीका कोषाध्यक्ष रुद्रमणी भुसालले जानकारी दिए ।

Workplace

भुसालका अनुसार साधारणसभा जिल्ला वन कार्यालय अर्घाखाँचीकाे सभाहलमा बिहान ११ बजेबाट सुरू गर्ने गरी निर्णय भएकाे छ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?