spot_img
spot_img

पाल्पामा नवजात शिशुको शव फेला

पाल्पा । पाल्पामा नवजात शिशुको शव फेला परेको छ । जिल्लाको रामपुरमा नवजात शिशुको शव भेटिएको छ । रामपुर नगरपालिका–५ बसपार्क नजिकै नवजात शिशु मृत फेला परेको हो ।

रामपुर बसपार्क नजिकै रहेको रामपुरफाँटको नहरमा बुधबार नवजात शिशु मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नहरमा नवजात शिशुको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

Workplace

नवजात शिशु बालिका रहेकी छिन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?