back to top
१६ चैत्र २०८०, शुक्रबार
IPL 2024
IPL 2024
spot_img
१६ चैत्र २०८०, शुक्रबार
IPL 2024
spot_img

सुनकाे भाउ आज चार सय रुपैयाँले घट्याे

Workplace

काठमाण्डाै । सुन चाँदीको भाउ आज पनि केही घटेको छ । सुनकाे भाउ आज तोलामा चार सय रुपैयाँ र चाँदीकाे १० रुपैयाँले घटेको हो ।

Workplace

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सुनको भाउ तोलामा ९९ हजार ९ सय रुपैयाँ तोकेको छ । हिजाे ताेलामा सात सय रुपैयाँले घटेकाे सुन एक लाख ३ सय रुपैयाँमा कारोबार भएकाे थियाे ।

यस्तै, चाँदी आज तोलामा एक हजार ३ सय ७० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ । चाँदी हिजाे ताेलामा २० रुपैयाँले घटेर एक हजार ३ सय ८० रुपैयाँमा किनबेच भएकाे थियाे ।

spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?