back to top
७ बैशाख २०८१, शुक्रबार
IPL 2024
IPL 2024
spot_img
७ बैशाख २०८१, शुक्रबार
IPL 2024
spot_img

पश्चिम र मध्य अफ्रिकामा पछिल्लो बाढीका कारण एक हजार चार सय जनाको ज्यान गयो

Workplace

एजेन्सी । पश्चिम तथा मध्य अफ्रिकामा पछिल्लो वर्षा र बाढीका कारण एक हजार चार सय जना व्यक्तिको ज्यान गएको छ । साथै, २९ लाख नागरिक विस्थापित भएका संयुक्त राष्ट्र सङ्घका मानवीय सहायताकर्मीले जानकारी दिएका छन् ।

Workplace

संयुक्त राष्ट्र सङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) का अनुसार केही वर्षयताकै सबैभन्दा खराब बाढीका कारण पश्चिम तथा मध्य अफ्रिकामा २० देशका ८२ लाख मानिसको जीवन, उनीहरूका पशुधन, सम्पत्ति र खेतबारीमा असर परेको छ । लगातारको बाढीले पाँच लाख १३ हजारभन्दा धेरै घरमा क्षति पुर्याएको छ ।

मध्य अफ्रिका क्षेत्रका धेरै भागहरू उच्च स्तरको खाद्य असुरक्षा, कुपोषण, अस्थिरता र हिंसासँग जुध्दै आएका छन् ।

 

Workplace
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?