नेपाल कम्युनिष्ट पार्टी नेकपा विप्लवनिकट युवा संगठनले जाजरकोटमा एक शिक्षकलाई मोसो दलेको छ । कुशे गाउँपालिका स्थित एक विद्यालयका शिक्षक रणबहादुर शाहीलाई मोसो दलेको हो।
राजनीतिककर्मी, शिक्षक, ठेकेदार आफैँ भई करोडौँको आर्थिक हिनामिना गरेको भन्दै भेरी कर्णाली युवा संगठनले कालोमासो दलेको जनाइएको छ।

शिक्षकलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन।
