spot_img
spot_img

विप्लवनिकट युवाले शिक्षकलाई कालोमोसो दलेर लखेटे

नेपाल कम्युनिष्ट पार्टी नेकपा विप्लवनिकट युवा संगठनले जाजरकोटमा एक शिक्षकलाई मोसो दलेको छ । कुशे गाउँपालिका स्थित एक विद्यालयका शिक्षक रणबहादुर शाहीलाई मोसो दलेको हो।

राजनीतिककर्मी, शिक्षक, ठेकेदार आफैँ भई करोडौँको आर्थिक हिनामिना गरेको भन्दै भेरी कर्णाली युवा संगठनले कालोमासो दलेको जनाइएको छ।

Workplace

शिक्षकलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन।

 

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?