spot_img
spot_img

अर्घाखाँची : पत्रकार सागर महत सम्मानित

सन्धिखर्क । त्रिवेणी बचत तथा ऋण सहकारी संस्था अर्घाखाँचीको ११ औं साधारण सभाबाट पत्रकार सागर महत सम्मानीत भएका छन् ।

ईमेज टेलिभिजन,राजधानी दैनिकका सम्वादाता र सामुदायिक रेडियो देउराली लगायतका मिडियामा काम गदै आएका पत्रकार महत नगद र प्रमाण पत्र सहित सम्मानीत भएका हुन्।

Workplace

सहकारीका गतिविधीलाई संचार माध्यमा ल्याउन महत्वपुर्ण भुमिका खेलेको भन्दै एक कार्यक्रका बिच सहकारीले सम्मानीत गरिएको बताईएको छ ।

हरेक वर्ष सहकारीले एक जना पत्रकार सम्मान गदै आएको छ ।

 

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?