अर्घाखाँची । प्रेस युनियनको लुम्बिनी प्रदेश सभापतिमा अर्घाखाँचीका सुर्य भुसाल उम्मेद्वारी घाेषणा गरेका छन् ।
भुसाल प्रेस युनियन अर्घाखाँचीमा २ कार्यकाल जिल्ला सभापति र पत्रकार महासंघका सचिव भइसकेका छन् । हाल उनि नेपाली कांग्रेस अर्घाखाँचीका पार्टी प्रवक्ता समेत हुन् ।

प्रेस युनियनको प्रदेश अधिवेशनकाे चर्चा चलिरहेका बेला भुसाल संभावित र बलियो उमेदवार देखिएका छन् । नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशकाे अधिवेशन माघकाे ५ र ६ गते भालुवाङ्गमा हुदैछ ।
