spot_img
spot_img

प्रेस युनियन लुम्बिनी प्रदेश सभापतिमा सुर्य भुसालको दावि

अर्घाखाँची । प्रेस युनियनको लुम्बिनी प्रदेश सभापतिमा अर्घाखाँचीका  सुर्य भुसाल उम्मेद्वारी घाेषणा गरेका छन् ।

भुसाल प्रेस युनियन अर्घाखाँचीमा २ कार्यकाल जिल्ला सभापति र पत्रकार महासंघका सचिव भइसकेका छन् । हाल उनि नेपाली कांग्रेस अर्घाखाँचीका पार्टी प्रवक्ता समेत हुन् ।

Workplace

प्रेस युनियनको प्रदेश अधिवेशनकाे चर्चा चलिरहेका बेला भुसाल संभावित र बलियो उमेदवार देखिएका छन् । नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशकाे अधिवेशन माघकाे ५ र ६ गते भालुवाङ्गमा हुदैछ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?