प्युठान । झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले इसाई धर्मावलम्बीहरूको सौहार्दता तथा खुसीयालीको पर्व क्रिसमसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
उनले समाजिक संजाल फेसबुकमा स्टाटस राख्दै शुभकामना दिएका हुन् । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण रहेको बताउँदै उनले विविधतायुक्त विशेषताले भरिपूर्ण मुलूकका सबै जाति, भाषा, धर्म, समुदाय र संस्कृतिको संरक्षण गर्न र तिनीहरूको प्रवद्धन गर्न सरकार सकारात्मक रहेको बताएका छन् ।

उनले लेखेका छन्,
