spot_img
spot_img

झिमरुक गाउँपालिका : उपाध्यक्ष पोख्रेलद्वारा क्रिसमसको शुभकामना व्यक्त

प्युठान । झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले इसाई धर्मावलम्बीहरूको सौहार्दता तथा खुसीयालीको पर्व क्रिसमसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

उनले समाजिक संजाल फेसबुकमा स्टाटस राख्दै शुभकामना दिएका हुन् । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण रहेको बताउँदै उनले विविधतायुक्त विशेषताले भरिपूर्ण मुलूकका सबै जाति, भाषा, धर्म, समुदाय र संस्कृतिको संरक्षण गर्न र तिनीहरूको प्रवद्धन गर्न सरकार सकारात्मक रहेको बताएका छन् ।

Workplace

उनले लेखेका छन्,

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?