spot_img
spot_img

प्रतिनिधिसभाको पहिलो बैठक पुस २५ गते आह्वान

काठमाडौँ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन्।

राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा पुस २५ गतेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन्।

Workplace

प्रतिनिधिसभाको पहिलो बैठक पुस २५ गते दिउँसो १ बजेका लागि आह्वान गरिएको हो।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?