spot_img
spot_img

कोरोनाको जोखिम बढ्न सक्छ, सजक बनौँ : जिल्ला प्रशासन कार्यालय अर्घाखाँची

अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले कोभिड १९ को संक्रमण बढ्न सक्ने भन्दै सजकता अपनाउन अनुरोध गरेको हो ।

प्रशासन कार्यालयले एक सूचना जारी गर्दै विभिन्न देशहरुमा संक्रमणका नयाँ भेरियन्ट देखा परेको र त्यसको जोखिम तथा असर यस जिल्लामा पनि पर्न सक्ने सम्भावना देखिएको कारण सवकता अपनाउन अनुरोध गरेको हो ।

Workplace

सूचनामा भनिएको छ, “संक्रमणको जोखिमबाट बच्न सार्वजनिक यातायातका साधन तथा बढ़ी भिडभाड हुने स्थानहरुमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्नु हुन, भौतिक दुरी कायम गर्नुहुन र व्यक्तिगत सरसफाइ लगायतका स्वास्थ्य प्रोटोकल पालना गर्नु गराउनुहुन सम्बन्धित सबैमा अनुरोध छ ।”

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?