spot_img
spot_img

अर्घाखाँची : सिद्धारामा ६० वर्षीय महिला मृत फेला

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका १० सिद्धारामा एक महिला मृत अबस्थामा फेला परेकी छन्।

शितगंगा नगरपालिका १० सिद्धाराको बहखोरमा ६० वर्षीया राधा थापा मृत अबस्थामा फेला परेको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक हाेमनाथ रेग्मी जानकारी दिए ।

Workplace

रेग्मीका अनुसार सिद्धाराबाट बहखोरमा बिहान दूध लिन गएकी थापा बहखोर नजिकैको खोल्सीमा मृत भेटिएको थिइन् । घटनाबारे अनुसन्धान भइरहेको रेग्मीकाे भनाइ छ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?