spot_img
spot_img

अर्घाखाँची : उछिट्टिएको ढुङ्गाले लागेर एकजनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा ढुंगाले लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ११ जोगिमारेका ६२ बर्षिय ओम प्रकाश थापाको काम गर्ने क्रममा उछिट्टिएको ढुंगा लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

Workplace

थपालाइ मालारानी गाउपालिका २ मा झोलुङ्गे पुलको काम गर्ने क्रममा ढुङ्गा उछिट्टिएर टाउकोमा चोट लागेको थियो । चोट लागे पछि घाइते भएका थापाको उपचारका क्रममा जिल्ला अस्पताल अर्घाखाँचीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (9%)
  • दुःखी (82%)
  • अचम्मित (9%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?