spot_img
spot_img

लिभरपुर एफए कपको चौथो चरणमा

लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ। ​

उल्भ्समाथि १–० गोलको कठिन जित निकालेको हो।  मोलिन्युक्स स्टेडियममा भएको खेलमा लिभरपुलले पहिलो हाफमा १–० गोलको अग्रता बनाएको थियो। लिभरपुलका लागि हार्भे इलियोटले १३ औँ मिनेटमा गोल नै निर्णायक बन्यो ।

Workplace

अब चौथो चरणमा लिभरपुलले ब्राइटनको सामना गर्ने छ।

 

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?