spot_img
spot_img

“सिंगर अफ द इयर” को अवार्ड जेबि ओलीलाई

बिगत २ दसक देखी संगितिक क्षेत्रमा सकृय गायक जेबि ओलिले यो बर्ष भरिको सिंगर अफ द इयरको अवार्ड प्राप्त गरेका छ्न ।

२ सय भन्दा बढी गितमा शब्द, लय र आवाज दिएका ओलीलाई “मुन मदन” एल्बमबाट अवार्ड दिईएको हो । इपिक्स नेपाल म्युजिकद्वारा उनलाइ यो बर्ष भरिको सिंगर अफ द इयर अवार्ड दिएको हो ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (50%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?