बिगत २ दसक देखी संगितिक क्षेत्रमा सकृय गायक जेबि ओलिले यो बर्ष भरिको सिंगर अफ द इयरको अवार्ड प्राप्त गरेका छ्न ।
२ सय भन्दा बढी गितमा शब्द, लय र आवाज दिएका ओलीलाई “मुन मदन” एल्बमबाट अवार्ड दिईएको हो । इपिक्स नेपाल म्युजिकद्वारा उनलाइ यो बर्ष भरिको सिंगर अफ द इयर अवार्ड दिएको हो ।
